view sourceprint? 01 काठमाडौँ । ‘राम प्यारी’ मा समावेश | sanokura
Latest Updates :

काठमाडौँ । ‘राम प्यारी’ मा समावेश

SHARE THIS POST :
काठमाडौँ । ‘राम प्यारी’ मा समावेश नयाँ रोमान्टिक गीति भिडियो सार्वजनिक भएको छ । रेखा फिल्मस्को ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।
सार्वजनिक भिडियोमा आभाष अधिकारी र नायिका आश्मा डिसीकोलाई देख्न सकिन्छ । कोसिश क्षेत्रीको संगीत तथा स्वर रहेको ‘मेरो घुर्की’ बोलको गीतका रचनाकार एसके शाह हुन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।
महिला टेम्पो चालकको कथा रहेको यो चलचित्रमा चैत २६ गतेदेखि देशभरदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा रेखाको अपोजिटमा नायक सविन श्रेष्ठ छन् । 
यो चलचित्र संगै अर्को नयाँ चलचित्र नाइँ नभन्नु ल ४ समेत रिलीजमा आउदैछ । यो चलचित्रलाई बिकास आचार्यले निर्माण निर्देशन गरेका हुन् । 

SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. sanokura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger